Learn Sathi

रुकुम पूर्वमा सिभिल सव-इजिनियर र कृषि प्राविधिक आवश्यकता

रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकामा सेवा करारमा कर्मचारी पदपूर्ति सम्बन्धी २०८२।०५।०६ गतेको विज्ञापन गरिएको सूचना बमोजिम सव-इन्जिनियर सहायक (सिभिल) पाँचौँ १ जना र नायव प्राविधिक सहायक (कृषि) चौथो १ जनाका लागि विज्ञापन गरेको छ ।

दरखास्त दिने अन्तिम मिति : २०८२।०५।२१ गते
थप जानकारीको लागि तलको सूचना हेर्न सकिन्छ ।

source: Putha uttarganga rural municipality, Rukum purba

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top