परीक्षाको लागि अति महत्त्वपूर्ण प्रश्नहरु समावेश गरिएको
प्रश्न संख्या :- ३०
समय :- प्रत्येक प्रश्नको लागि ४५ सेकेण्ड मात्र
QUIZ START
Results
राम्रो अंक प्राप्त गरी पास हुनु भएकोमा तपाईलाई बढाई छ । आफ्नो ज्ञानलाई अझै बढाउनको लागि निरन्तर यो प्रोग्राममा भाग लिनुहोस् ।
प्रयास नै सफलता संकेत हो ।
हार नमान्नुहोस तपाईको साथमा निरन्तर Learn Sathi हुनेछ ।
HD Quiz powered by harmonic design
#1. कक्षा १-३ को एकिकृत पाठ्यक्रम अन्तर्गत अन्तरविषयक ढाँचामा समावेश नगरेको विषय कुन हो ?
#2. प्रत्येक प्रश्नको सही जवाफमा विद्यार्थीलाई स्याबास दिनु कुन पुनर्बल हो ?
#3. मानव विकास अध्ययनको Case Study Method का फाइदाहरुमा तलको कुन पर्दछ ?
#4. स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार वडामा सञ्चालित विद्यालयको कक्षा थप गर्न कसले सिफारि गर्दछ ?
#5. क्षेत्रफलको आधारमा नेपाल सार्कको कति औँ ठूलो राष्ट्र हो ?
#6. समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षाका कुनै भेदघाट गरिने छैन भनि उल्लेख गरिएको नेपालको संविधानको कुन मौलिक हक हो ?
#7. Which of the following tool is used by learner and trainer to share their thoughts, ideas and experience ?
#8. नेपालको सबैभन्दा पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेडको स्थापना कहिले भएको थियो ?
#9. मानव विकासको समायोजनको उमेर भनेर कुन अवस्थालाई चिनिन्छ ?
#10. क्षेत्रफलको आधारमा विश्वको सबैभन्दा ठूलो महादेश कुन हो ?
#11. Which computer was brought in Nepal for first time ?
#12. TPD तालिममा सहभागिले प्राप्त अंक ६३ भए कुन श्रेणीको प्रमाणपत्र प्रदान गरिन्छ ?
#13. नेपालको इतिहासमा भण्डारखाल पर्व कहिले घटेको थियो ?
#14. शिक्षण सिकाइ प्रक्रिया अन्गर्गत शैक्षणिक प्रक्रिया सुरुवाती चरण कुन हो ?
#15. Shortcut key CTRL+W is used for……….
#16. शिक्षाको सामाजिक लक्ष्य अन्तर्गत तलको कुन पर्दछ ?
#17. शिक्षक सक्षमता प्रारुप, २०७२ अनुसार शिक्षकका सक्षमता मध्ये नपर्ने तलको कुन हो ?
#18. ४ ओटा सक्रिय समूह बनाएर सिकाइ सहजिकरणलाई अगाडि बढाउने शैक्षणिक संगठन तलका मध्ये कुन हो ?
#19. एकिकृत पाठ्यक्रम १-३ ले मूल्याङ्कनका तरिका कति उल्लेख गरेको छ ?
#20. हलेसी महादेव कुन जिल्लामा पर्दछ ?
#21. पाठ्यक्रमका तत्त्वहरु उदेश्य, विषयवस्तु, कार्यनितिहरु र मूल्याङ्कन हुन्छन भनी वर्णन गर्ने पाठ्यक्रमविद को हुन ?
#22. प्रतिक्रियाको सम्भावनालाई बढाउने उत्तेजनालाई के भनिन्छ ?
#23. व्यवहारवादी सिकाइ सिद्धान्त कुन दर्शनसँग निकट रहेको पाइन्छ ?
#24. संयुक्त राष्ट्रसंघको सदस्यता त्याग्ने राष्ट्र कुन हो ?
#25. अन्तरिक्षमा हिड्ने पहिलो पुरुष को हुन् ?
#26. आवश्यकतामूखि शिक्षा कुन प्रकारको हो ?
#27. हिरो अफ हिमालियन भनेर कसलाई चिनिन्छ ?
#28. एन्जेल झरना कुन देशमा छ ?
#29. राष्ट्रिय जनगणना २०७८ अनुसार प्रदेशगत रुपमा सबैभन्दा कम जनसंख्या वृद्धिदर भएको प्रदेश कुन हो ?
#30. अनुकरणलाई जोड दिने सिकाइको सिद्धान्त कुन हो ?